Kathmandu Press

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार नुवाकोटमा भएको एअर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाकाबारे राहतको निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

काठमाडौं, साउन २३ : मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने तयारी भएको छ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार नुवाकोटमा भएको एअर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाकाबारे राहतको निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

प्रधानमन्त्रीको सचिवालयले दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने तयारी भएको जनाएको छ।

प्रकाशित मिति: १६:०८ बजे, बुधबार, साउन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्