नुवाकोटको शिवपुरी सूर्यचौरमा हेलिकप्टर दुर्घटना
अहिले स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेका छन्। सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर झरेको प्रत्यक्षदर्शीले बताएका छन्।
नुवाकोट, साउन २३ : एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ।
नुवाकोटको शिवपुरी–७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको प्रहरीले जनाएको छ।
अहिले स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेका छन्। सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर झरेको प्रत्यक्षदर्शीले बताएका छन्।
हेलिकप्टरमा के कति सबार थिए भनेर खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: १५:०६ बजे, बुधबार, साउन २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार