कांग्रेस केन्द्रीय समितिको बैठक शुरु
कांग्रेस बैठकले महासमिति बैठकको निर्णय परिमार्जनसहित अनुमोदन गर्ने जनाइएको छ।
काठमाडौं, साउन २३ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानपामा सुरु भएको छ।
कांग्रेस बैठकले महासमिति बैठकको निर्णय परिमार्जनसहित अनुमोदन गर्ने जनाइएको छ।
वैठकमा संगठनात्मक विषय र समसामयिक राजनीतिक विषयसहित आगामी निर्वाचन केन्द्रित पार्टीको तल्लो तहसम्म पुग्ने अभियानलगायतका विषयमा समेत छलफल हुने भएको छ।
बैठकमा पार्टी सभापति शेरबहादुर देवासहित पदाधिकारी र केन्द्रीय सदस्यहरु सहभागि छन् ।
प्रकाशित मिति: १४:२८ बजे, बुधबार, साउन २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












