Kathmandu Press

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सके विश्वका लागि अनुकरणीय : देउवा

‘धेरै मेहेनत गरेर एउटा नयाँ किसिमले नेपालको शान्ति प्रक्रिया टुंग्याउनका लागि मेहनत गर्नुभयो। सबै धन्यवादका पात्र हुनुहुन्छ,’ देउवाले भने, ‘नेपालले यसलाई राम्रोसँग कार्यान्वयन गरेर टुंग्याएको खण्डमा संसारमा नै यो अनुकरणीय हुनेछ। यसले नेपालको अझ पूर्ण रुपमा सम्पन्न भए नेपाललाई अनुकरणीय रुपमा लिनेछन्।’
शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सके विश्वका लागि अनुकरणीय : देउवा
फाइल तस्बिर।

काठमाडौं, साउन २३ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सके विश्वका लागि नै अनुकरणीय हुने भनाई राखेका छन्।

देउवाले बुधबार सिंहदरबारमा टिआरसी विधेयक सहमतिको प्रतिवेदन बुझ्नेक्रममा उक्त भनाई राखेका हुन्।

Hardik ivf

‘धेरै मेहेनत गरेर एउटा नयाँ किसिमले नेपालको शान्ति प्रक्रिया टुंग्याउनका लागि मेहनत गर्नुभयो। सबै धन्यवादका पात्र हुनुहुन्छ,’ देउवाले भने, ‘नेपालले यसलाई राम्रोसँग कार्यान्वयन गरेर टुंग्याएको खण्डमा संसारमा नै यो अनुकरणीय हुनेछ। यसले नेपालको अझ पूर्ण रुपमा सम्पन्न भए नेपाललाई अनुकरणीय रुपमा लिनेछन्।’

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन बुधबार प्रमुख दलका शीर्ष नेतालाई बुझाइएको थियो।

प्रकाशित मिति: १४:१२ बजे, बुधबार, साउन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्