झरीमा रुझ्यो काठमाडौं
विद्यार्थीहरु छाता र बर्सादीको सहारा लिएर रुझ्दै विद्यालय गए भने अफिस जानेहरू र अन्य विभिन्न काममा निस्कनेहरूको अवस्थामा पनि उस्तैछ।
काठमाडाैं, साउन २२ : काठमाडौं उपत्यकामा सोमबाबार रातिबाट निरन्तर वर्षा भइरहेको छ। निरन्तरको झरीले उपत्यकाबासीलाई आफ्नो दैनिकीमा केही समस्या थपेको छ।
विद्यार्थीहरु छाता र बर्सादीको सहारा लिएर रुझ्दै विद्यालय गए भने अफिस जानेहरू र अन्य विभिन्न काममा निस्कनेहरूको अवस्थामा पनि उस्तैछ।
-1722925400.jpeg)
रातिदेखि परेको पानीले अधिकांश सडकमा जलमग्न हुँदा आवतजावतम पनि समस्या थपिएको छ।
-1722925400.jpeg)
-1722925399.jpeg)
-1722925399.jpeg)
(1)-1722925400.jpeg)
-1722925398.jpeg)
-1722925399.jpeg)
-1722925399.jpeg)
(1)-1722925397.jpeg)
-1722925397.jpeg)
-1722925398.jpeg)
-1722925397.jpeg)
-1722925396.jpeg)
-1722925395.jpeg)
-1722925396.jpeg)
-1722925397.jpeg)
-1722925395.jpeg)
प्रकाशित मिति: १२:०९ बजे, मंगलबार, साउन २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












