Kathmandu Press

सभापति देउवाले तोके ३७ विभागको प्रमुख, कुन विभागमा को?

पार्टी विधान, २०१७ (संशोननसहित)को धारा ३७ (१) (ग) बमोजिम सभपति देउवाले सोमबार ३७ विभागका प्रमुखहरू तोकेका हुन्।
सभापति देउवाले तोके ३७ विभागको प्रमुख, कुन विभागमा को?

काठमाडौं, साउन २१ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३७ विभाग प्रमुख तोकेका छन्।

पार्टी विधान, २०१७ (संशोननसहित)को धारा ३७ (१) (ग) बमोजिम सभपति देउवाले सोमबार ३७ विभागका प्रमुखहरू तोकेका हुन्।

कांग्रेसमा रहेका ७० विभाग मध्ये १७ विभाग प्रमुख यसअघि नै तोकिएको थियो।

सोमबार बिहान पादाधिकारी तथा पूर्वपदाधिकारीहरू छलफल गरेर सभापति देउवााले विभाग प्रमुख तोकेका हुन्।

congress-1722856199.jpg
 
प्रकाशित मिति: १६:५५ बजे, सोमबार, साउन २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्