परराष्ट्रमन्त्रीसँग थाई राजदूतको शिष्टाचार भेट
त्यस अवसरमा नेपाल थाइल्यान्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
काठमाडौं, साउन २१ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्नले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
त्यस अवसरमा नेपाल थाइल्यान्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
प्रकाशित मिति: १५:११ बजे, सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![टियुमा संयुक्त विद्यार्थी संंगठनको प्रदर्शन [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-7_6660a5dd-1777364151.jpg)