भोटो जात्रामा ‘जीवित देवी’ कुमारी [तस्बिरहरू]
भोटो देखाउनु जीवित देवी कुमारीलाई जावलाखेल ल्याइएको छ। ‘जीवित देवी’ कुमारीलाई बाजागाजासहित जावालाखेल ल्याइएको छ।![भोटो जात्रामा ‘जीवित देवी’ कुमारी [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/cover-1722769767.jpg)
काठमाडौं, साउन २० : उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज देखाइँदैछ।
रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपरान्ह ४ बजेपछि जावलाखेलमा देखाइने छ।
भोटो देखाउनु जीवित देवी कुमारीलाई जावलाखेल ल्याइएको छ। ‘जीवित देवी’ कुमारीलाई बाजागाजासहित जावालाखेल ल्याइएको छ।

भोटो देखाउने कार्यक्रममा राष्ट्रपतिसहित राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ। भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न हुनेछ।
भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्याउनुपर्ने परम्परा छ। छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ।
(2)-1722769817.jpg)
(1)-1722769815.jpg)
-1722769814.jpg)
(7)-1722769816.jpg)

(4)-1722769814.jpg)
(14)-1722769815.jpg)
(3)-1722769816.jpg)
-1722769819.jpeg)
(2)-1722769818.jpg)
(5)-1722769817.jpg)
(5)-1722769813.jpg)
(24)-1722769813.jpg)
प्रकाशित मिति: १६:५६ बजे, आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












