Kathmandu Press

भोटो देखाउनुअघि जावलाखेल [तस्बिरहरू]

गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपरान्ह ४ बजेपछि देखाइने छ। त्यसका लागि लागि अहिले जावलाखेलमा तयारी भइरहेको छ।
भोटो देखाउनुअघि जावलाखेल [तस्बिरहरू]

काठमाडाैं, साउन २० : उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज देखाइँदैछ।

गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपरान्ह ४ बजेपछि देखाइने छ। त्यसका लागि लागि अहिले जावलाखेलमा तयारी भइरहेको छ।

Photos-(13)-1722748899.jpg

Hardik ivf

भोटो देखाउने कार्यक्रममा राष्ट्रपतिसहित राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ।भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न हुनेछ ।

भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पु¥याउनुपर्ने परम्परा छ। छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ। यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने चलन छ।

Photos-(12)(1)-1722748900.jpg

Photos-(15)(1)-1722748896.jpg

Photos-(18)(1)-1722748894.jpg

Photos-(14)(1)-1722748897.jpg

Photos-(19)(1)-1722748893.jpg

Photos-(16)(1)-1722748895.jpg

Photos-(17)(1)-1722748895.jpg

Photos-(3)(1)-1722748891.jpg

Photos-(20)-1722748891.jpg

Photos-(4)(1)-1722748891.jpg

Photos-(2)(3)-1722748892.jpg

Photos-(6)-1722748890.jpg

Photos-(5)-1722748890.jpg

Photos-(7)-1722748890.jpg

Photos-(9)-1722748889.jpg

प्रकाशित मिति: ११:०८ बजे, आइतबार, साउन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्