Kathmandu Press

मनसुनजन्य विपद्मा परी देशभर १५० को मृत्यु

विपदमा परी काठमाडौं उपत्यकामा तीन, कोशीमा २५, मधेसमा ६, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा ८ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।
मनसुनजन्य विपद्मा परी देशभर १५० को मृत्यु

काठमाडौं, साउन १९ : बाढी, पहिरोलगायत मौसमजन्य विपदमा परी आजसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ।

विपदमा परी काठमाडौं उपत्यकामा तीन, कोशीमा २५, मधेसमा ६, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा ८ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

Hardik ivf

विपदमा ४९ जना बेपत्ता तथा १७७ जना घाइते भएका छन् भने विपदमा फसेका एक सय आठ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ।

बाढीका कारण ३८४ घर डुबानमा परेका छन्। जेठ २८ यताका भएका घटनाबाट ४२१९ घरपरिवार विस्थापित भएका छन्।

प्रकाशित मिति: १७:५१ बजे, शनिबार, साउन १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्