ड्रोनबाट यस्तो देखियो रातो मच्छिन्द्रनाथको रथयात्रा
बिहीबार रथ लगनखेलबाट तानेर बिहीबार जावलाखेल ल्याइएको छ। रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ।
काठमाडाैं, साउन १७ : वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ। बिहीबारबाट सुरु भएको रथयात्रा जावलाखेल आइपुगेको छ।
बिहीबार रथ लगनखेलबाट तानेर बिहीबार जावलाखेल ल्याइएको छ। रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ।

जावलाखेलमा राखिएको रथ भोटो देखाउने जात्रापछि बुंमतीतर्फ लगिनेछ। यो वर्षको जात्रा पात्रोअनुसार तीन महिनापछि समापन हुने बताइएको छ।
ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ।






प्रकाशित मिति: २१:३५ बजे, बिहीबार, साउन १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1788077650.jpg)
![ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/ccc-1787746949.jpg)