Kathmandu Press

प्रधानमन्त्रीलाई विशवासको मत नदिन रास्वपाको ह्विप

प्रमुख सचेतक सन्तोष परियारले एक सूचना जारी गरी विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन्।
प्रधानमन्त्रीलाई विशवासको मत नदिन रास्वपाको ह्विप

काठमाडौं, साउन ६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिन ह्विप जारी गरेका छन्।

प्रमुख सचेतक सन्तोष परियारले एक सूचना जारी गरी विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन्।

आइतबार बिहान बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभामा प्रधानमन्त्रीले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको हो।

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिँदैछन्।

प्रकाशित मिति: १२:५९ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्