Kathmandu Press

रास्वपा संसदीय दलको बैठक बस्दै

संसदीय दलको कार्यालयमा ११ बजे  हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने उक्त पार्टीकी सचेतक निशा डाँगीले जानकारी दिईन् । 
रास्वपा संसदीय दलको बैठक बस्दै
Hardik ivf

काठमाडौँ, साउन ६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ ।

संसदीय दलको कार्यालयमा ११ बजे  हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने उक्त पार्टीकी सचेतक निशा डाँगीले जानकारी दिईन् । 

सदनमा प्रतिपक्षी दलको भूमिकामा रहने पार्टीले आफ्नो प्रभावकारिताका बारेमा पनि छलफल गर्ने उनले बताईन् । प्रतिनिधिसभामा रास्वपाका २१ जना सदस्य छन् । 

प्रकाशित मिति: ०८:५३ बजे, आइतबार, साउन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्