Kathmandu Press

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे

कांग्रेस संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवाले शनिवार घिमिरेलाई पार्टीको संसदीय दलको प्रमुख सचेतकमा मनोनीत गरेका हुन्।
कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे

काठमाडौं, साउन ५ : नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे नियुक्त भएका छन्।

कांग्रेस संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवाले शनिवार घिमिरेलाई पार्टीको संसदीय दलको प्रमुख सचेतकमा मनोनीत गरेका हुन्।

Hardik ivf

सिन्धुली १ बाट निर्वाचित घिमिरे पार्टीको केन्द्रीय सदस्य तथा लेखा समितिको संयोजक समेत हुन्।

यसअघि प्रमुख सचेतक रहेका नेता रमेश लेखक गृहमन्त्री बनेपछि रिक्त रहेको सो पदमा सभापति देउवाले घिमिरेलाई नियुक्त गरेका हुन ।

प्रकाशित मिति: १९:०८ बजे, शनिबार, साउन ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्