Kathmandu Press

कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

आइतबार मध्यान्ह १२ बजेका लागि बोलाइएको छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ।
कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

काठमाडौं, साउन ५ : नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

आइतबार मध्यान्ह १२ बजेका लागि बोलाइएको छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ।

Hardik ivf

बैठकमा सरकार संसद र समसामयिक राजनीतिको विषयमा छलफल हुनेछ।

प्रधानमन्त्री केपी ओलीले भोलि नै संसदबाट विश्वासको मत लिँदै छन्। बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन औपचारिक निर्णय पनि गर्ने छ।

प्रकाशित मिति: ०९:५७ बजे, शनिबार, साउन ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्