परराष्ट्रमन्त्री डा. राणा र चिनियाँ राजदूतबीच भेट
भेटमा नेपाल– चीन सम्बन्धका विविध पक्षका साथै आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
काठमाडौं, साउन २ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेट गरेकाछन्।
उनीहरूबीच बुधबार परराष्ट्रमन्त्रीको कार्यकक्षमा भेट भएको हो।
भेटमा नेपाल– चीन सम्बन्धका विविध पक्षका साथै आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:३६ बजे, बुधबार, साउन २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार