महानगरले थाल्यो न्युरोडमा फुटपाथ विस्तार [तस्बिरहरू]
मंगलबार उच्च अदालत पाटनले पैदलमार्ग विस्तारको काम नरोक्न संघीय सरकारको सडक डिभिजन कार्यालय, काठमाडौंलाई आदेश दिएपछि महानगरपालिकाले आज बिहानैबाट काम थालेको हो।![महानगरले थाल्यो न्युरोडमा फुटपाथ विस्तार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/cover-1721206940.jpg)
काठमाडौं, साउन २ : संघीय सरकार र काठमाडौं महानगरपालिको द्वन्द्वका कारण रोकिएको काठमाडौंको न्युरोडको काम फेरि सुरु गरिएको छ।
मंगलबार उच्च अदालत पाटनले पैदलमार्ग विस्तारको काम नरोक्न संघीय सरकारको सडक डिभिजन कार्यालय, काठमाडौंलाई आदेश दिएपछि महानगरपालिकाले आज बिहानैबाट काम थालेको हो।
(6)-1721206949.jpg)


(1)-1721206949.jpg)
(2)-1721206950.jpg)

(3)-1721206951.jpg)
-1721206949.jpg)

प्रकाशित मिति: १४:४८ बजे, बुधबार, साउन २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












