सुनको मूल्यले बनायो नयाँ रेकर्ड
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९ सय रूपैयाँले बढेको छ।
काठमाडौं, साउन १ : साउनको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९ सय रूपैयाँले बढेको छ।
छापावाल सुन आज ९ सय रूपैयाँ बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारोवार भइरहेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४७ हजार १ सय रूपैयाँमा खरिदबिक्री भइरहेको छ।
मंगलबार चाँदीको मूल्य भने घटेको छ। १० रूपैयाँले घटेर चाँदी १ हजार ८ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: ११:११ बजे, मंगलबार, साउन १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(70)-1765084987.jpg)



-(70)-1765084987.jpg)







