Kathmandu Press

अत्यधिक रक्तश्राव हुँदा गर्भवती महिलाको मृत्यु

अर्घाखाँची, चैत २४ : सन्धिखर्क नगरपालिका ९ पाथ्रावाङ्गमा अत्यधिक रक्तश्राव भएपछि एक गर्भवती महिलाको मृत्यु भएको छ। 

२९ वर्षीय गर्भवती म....

अत्यधिक रक्तश्राव हुँदा गर्भवती महिलाको मृत्यु

अर्घाखाँची, चैत २४ : सन्धिखर्क नगरपालिका ९ पाथ्रावाङ्गमा अत्यधिक रक्तश्राव भएपछि एक गर्भवती महिलाको मृत्यु भएको छ। 

२९ वर्षीय गर्भवती महिलालाई रक्तश्राव भएपछि उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लैजाँदै गर्दा आइतबार साँझ बाटोमा नै  मृत्यु भएको हो।

उनका तीन छोरी  रहेका छन् । हाल उनको पति रोजगारीका लागि हाल भारतमा रहेका छन्। 

प्रकाशित मिति: १३:२४ बजे, सोमबार, चैत २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्