Kathmandu Press

कांग्रेस र एमालेबीच सरकार गठनबारे छलफल

अहिले नयाँ बानेश्वरस्थित संसद् भवनमा एमाले अध्यक्ष केपी ओलीको कार्याकक्षमा कांग्रेस र एमालेका नेताहरुबीच छलफल चलिरहेको जनाइएको छ।
कांग्रेस र एमालेबीच सरकार गठनबारे छलफल

काठमाडौं, असार २८ : नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले नयाँ सरकार गठनको छलफल थालेका छन्।

अहिले नयाँ बानेश्वरस्थित संसद् भवनमा एमाले अध्यक्ष केपी ओलीको कार्याकक्षमा कांग्रेस र एमालेका नेताहरुबीच छलफल चलिरहेको जनाइएको छ।

Hardik ivf

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विश्वासको मत नपाएपछि पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए।

अहिले नयाँ सरकार गठनका लागि कांग्रेस र एमालेबिच छलफल भइरहेको छ। गत असार १७ गते एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने बिषयमा कांग्रेस र एमालेबीच सहमति भएको थियो।

प्रकाशित मिति: १८:१५ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्