Kathmandu Press

सत्ता गुमाउँदाको पीडामा परेका प्रधानमन्त्रीलाई हामी थप पीडा दिँदैनौँ : रमेश लेखक

‘प्रधानमन्त्रीले १८ महिनामा पाँचचोटि विश्वासको मत लिनु के यो स्थिरता हो? तीन महिनामा विश्वासको मत लिने अवस्था आउनुको जिम्मेवार व्यक्ति को हो?,’ उनले प्रश्न गरे।
सत्ता गुमाउँदाको पीडामा परेका प्रधानमन्त्रीलाई हामी थप पीडा दिँदैनौँ : रमेश लेखक

काठमाडौं, असार २८ : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ताबाट बाहिरिँदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई आलोचना गरेर थप पीडा नदिने बताएका छन्।

शुक्रबार विश्वासको मत लिने क्रममा सुरु भएको संसद् बैठकमा प्रधानमन्त्रीले बोलिसकेपछि आफ्नो भनाइ राख्ने क्रममा उनले प्रधानमन्त्रीलाई भएको पीडा आफूले बुझेको उल्लेख गरे।

Hardik ivf

‘प्रधानमन्त्रीले १८ महिनामा पाँचचोटि विश्वासको मत लिनु के यो स्थिरता हो? तीन महिनामा विश्वासको मत लिने अवस्था आउनुको जिम्मेवार व्यक्ति को हो?,’ उनले प्रश्न गरे।

तीन–तीन महिनामा विश्वासको मत लिन जान नपरोस् भनेर ठूला दलले सहमति गरेको लेखकले उल्लेख गरे। 

प्रकाशित मिति: १३:५३ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्