Kathmandu Press

प्रधानमन्त्रीको कटाक्ष– आफू अल्पमतमा परेपछि संसद् विघटन गर्नेले नैतिकता पाठ पढाउने?

‘आफू अल्प्मतमा परेपछि संसदु् विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरुले मलाई नैतिकताको पाठ पठाउने प्रयास गर्नुभयो,’ उनले भने, ‘साथीहरुलाई यति भन्न चाहन्छु यो संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ। यसलाई कमजोर बनाउन दिने छैन।’
प्रधानमन्त्रीको कटाक्ष– आफू अल्पमतमा परेपछि संसद् विघटन गर्नेले नैतिकता पाठ पढाउने?

काठमाडौं, असार २८ : नेकपा एमालेले आफूलाई नैतिकताको पाठ पढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आपत्ति जनाए।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै उनले आफू अल्पमतमा परेपछि संसद् विघटन गर्नेले आफूलाई नैतिकता पठाएको भन्दै आपत्ति जनाए।

Hardik ivf

‘आफू अल्प्मतमा परेपछि संसदु् विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरुले मलाई नैतिकताको पाठ पठाउने प्रयास गर्नुभयो,’ उनले भने, ‘साथीहरुलाई यति भन्न चाहन्छु यो संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ। यसलाई कमजोर बनाउन दिने छैन।’

अल्पमतमा परिरहेका बेला नेकपा एमालेले कस्ता कस्ता रणनीति निर्णय गरेको थियो रेकर्डमा सुरक्षित रहेको उनले बताए। संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी रहेकाले कमजोर बनाउन नदिने बताए ।

प्रकाशित मिति: १२:१७ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्