Kathmandu Press

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध

पहिरोले सडक अबरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रु रोकिएका छन् । गएरातिदेखिको वर्षाका कारण उक्त सडकखण्डको अन्य स्थानमा पनि पहिरो गएको प्रहरीले जनाएको छ । 
पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध
Hardik ivf

काठमाडौं, असार २८ : नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अबरुद्ध भएको छ । बिहान ४ बजे कालीखोला नजिकै गएको पहिरोले सडक अबरुद्ध भएको हो । 

पहिरोले सडक अबरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रु रोकिएका छन् । गएरातिदेखिको वर्षाका कारण उक्त सडकखण्डको अन्य स्थानमा पनि पहिरो गएको प्रहरीले जनाएको छ । 

अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । 

प्रकाशित मिति: ०८:०३ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्