Kathmandu Press

मन्त्रीको उपस्थित नहुँदा प्रतिनिधिसभा बैठक स्थगित

मन्त्रीको उपस्थित नहुँदा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, असार २७ : बिहीबार प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

दिउँसो ४ बजेका लागि तोकिएकोे बैठक सवा घण्टा ढिला सुरु भएपनी बैठकमा सुरु भएलगत्तै कांग्रेस सांसद रामहरि खतिवडाले मन्त्रीको अनुपस्थितिको कुरा उठाए। 

प्रतिनिधिसभा नियमावलीमा मन्त्री विना बैठक सञ्चालन गर्न नहुने व्यवस्था छ त्यसपछि सभामुख देवराज घिमिरेले शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरे। 

शक्रबारको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यसूची रहेको छ। 
 

प्रकाशित मिति: १७:४० बजे, बिहीबार, असार २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्