Kathmandu Press

एकीकृत समाजवादीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरिएको राष्ट्रियसभा सदस्य जयन्ती राईले जानकारी दिइन्।
एकीकृत समाजवादीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

काठमाडौं, असार २७ : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ।

बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरिएको राष्ट्रियसभा सदस्य जयन्ती राईले जानकारी दिइन्।

प्रधानमन्त्री प्रचण्डले शुक्रबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । दाहालले विश्वासको मत पाउने सम्भावना नदेखिएपनि एकीकृत समाजवादीले भने विश्वासको मत दिने भएको छ। 

प्रकाशित मिति: १७:०४ बजे, बिहीबार, असार २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्