Kathmandu Press

राप्रपा संसदीय दलको बैठक बस्दै

बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत÷नदिनेबारे निर्णय गर्ने बताइएको छ।
राप्रपा संसदीय दलको बैठक बस्दै

काठमाडौं, असार २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दैछ। बैठक संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्नेछ।

बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत÷नदिनेबारे निर्णय गर्ने बताइएको छ।

Hardik ivf

बैठक संसदमा आगामी दिनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा रणनीति बनाउने बताइएको छ।

सरकारमा रहेका नेकपा एमाले, नागरिक उन्मुक्ति लगायतका दलहरुले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री दाहाल शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्।

 

प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, असार २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्