Kathmandu Press

कोरोना संक्रमण भएका बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

काठमाडौं, चैत्र २३ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको छ ।

बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्....

कोरोना संक्रमण भएका बेलायती प्रधानमन्त्री अस्पताल भर्ना
Hardik ivf

काठमाडौं, चैत्र २३ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको छ ।

बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरको सल्लाहपछि प्रधानमन्त्रीको केही परीक्षण गर्न अस्पताल भर्ना गरिएको हो । बोरिसमा १० दिन अघि कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

त्यतिबेलादेखि उनी आइसोलेशनमा बसिरहेका छन् । यद्यपि, आइसोलेशनमा रहँदासमेत उनले आफ्नो काम कारवाही रोकेका छैनन् । विभिन्न सावधानी अपनाउँदासमेत कोरोनाभाइरसको लक्षण भने लगातार देखिएको बताइएको छ ।

प्रकाशित मिति: ०७:२४ बजे, सोमबार, चैत २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्