एकतर्फी खुल्यो पृथ्वी राजमार्ग
बुधबार बिहान तनहुँ म्याग्दे गाउँपालिका–६ मौरीओढार पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो।
तनहुँ, असार २६ : पहिरो खसेपछि बुधबार बिहानैबाट अवरुद्ध भएको पृथ्वीराजमार्ग एकतर्फी खुलेको छ।
बुधबार बिहान तनहुँ म्याग्दे गाउँपालिका–६ मौरीओढार पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो।
बाटोमा लेदोसहितको पहिरो खसेको थियो। पहिरो पन्छाएपछि केहीबेर अघिबाट एकतर्फी सडक खुलेको छ।
प्रकाशित मिति: ११:५४ बजे, बुधबार, असार २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार