काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित
महानगरको १५ औं नगर सभाको पाँचौं बैठकमा नगर सभामा मेयर बालेन शाहले आर्थिक वर्ष २०८१/०८२ को संशोधित नीति तथा कार्यक्रम र बजेट पेश गरेका थिए।काठमाडौं, असार २५ । काठमाण्डौ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट पास भएको छ।
मंगलबार राष्ट्रिय सभा गृहमा बसेको महानगरको १५ औं नगर सभाको पाँचौं बैठकमा नगर सभामा मेयर बालेन शाहले आर्थिक वर्ष २०८१/०८२ को संशोधित नीति तथा कार्यक्रम र बजेट पेश गरेका थिए।
नगर सभाका सदस्यहरुले संशोधित नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पास गरेका हुन्।
काठमाडौं महानगरपालिकाकी उप-प्रमुख सुनिता डंगोलले १० असारमा २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँको बजेट पेश गरेकी थिईन।
प्रकाशित मिति: १८:०४ बजे, मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रहमंगलबार, मंसिर ११, २०८१
सभापति लामिछानेले हस्ताक्षर गरेको चेकबारे के भन्यो रास्वपाले ?मंगलबार, मंसिर ११, २०८१
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए सपथमंगलबार, मंसिर ११, २०८१
डिश मिडिया नेटवर्कलाई एनपिएलको युट्युब प्रशारण अधिकारमंगलबार, मंसिर ११, २०८१