Kathmandu Press

सहकारी पीडितलाई समितिले छलफलमा डाक्यो

समितिले बुधबार दिउँसो पीडितलाई छलफलमा बोलाएको हो। समितिले सहकारी पीडित संघर्ष समिति र व्यक्तिलाई प्रतिनिधिमूलक रूपमा बोलाएको छ।
सहकारी पीडितलाई समितिले छलफलमा डाक्यो
फाइल तस्बिर।

काठमाडौं, असार २५ : सहकारीको रकम अपचलन प्रकरणमा छानबिनका लागि गठित संसदीय समितिले पीडितहरूलाई छलफलमा डाकेको छ।

समितिले बुधबार दिउँसो पीडितलाई छलफलमा बोलाएको हो। समितिले सहकारी पीडित संघर्ष समिति र व्यक्तिलाई प्रतिनिधिमूलक रूपमा बोलाएको छ।

Hardik ivf

पीडितहरूको गुनासो सुन्न भन्दै छलफलमा डाकिएको हो।

प्रकाशित मिति: १७:०२ बजे, मंगलबार, असार २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्