Kathmandu Press

कञ्चनपुरमा डुबेर तीन किशोरीको मृत्यु

सोमबार पुनरवास नगरपालिका–५ रातोखालेको डुवान भएको खल्ला क्षेत्रमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
कञ्चनपुरमा डुबेर तीन किशोरीको मृत्यु

कञ्चनपुर, असार २४ : कञ्चनपुरमा डुबेर तीन जना किशोरी मृत्यु भएको छ।

सोमबार पुनरवास नगरपालिका–५ रातोखालेको डुवान भएको खल्ला क्षेत्रमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सोही ठाउँका १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सीर्जना बोगटी र १६ वर्षीया आरती बोगटी छन्।

प्रकाशित मिति: १८:०१ बजे, सोमबार, असार २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्