Kathmandu Press

‘विपद् व्यवस्थापनमा सरकार गम्भीर बनेन्’

‘विपद्का कारण ठूलो जनधनको क्षति भएको छ। यो विपद् व्यवस्थापन गर्न सरकारले के गरिरहेको छ? यो सदनलाई जानकारी गराउन म माग गर्न चाहन्छु,’ उनले भनिन्।
‘विपद् व्यवस्थापनमा सरकार गम्भीर बनेन्’

काठमाडौं, असार २४ : कांग्रेस सांसद प्रतिमा गौतमले विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताएकी छन्।

सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्य गम्भीर नहुँदा नागरिकले दुःख पाएको बताइन्। उनले विपद्का कारण ठूलो जनधनको क्षति भएको बताइन्।

Hardik ivf

‘विपद्का कारण ठूलो जनधनको क्षति भएको छ। यो विपद् व्यवस्थापन गर्न सरकारले के गरिरहेको छ? यो सदनलाई जानकारी गराउन म माग गर्न चाहन्छु,’ उनले भनिन्।

उनले सांसदहरुले उठाउनुभएका कुरा मनन गरेर सरकार अघि बढ्नुपर्ने उनले बताए। प्रत्येक वर्ष आउने वर्षालाई राज्यले महसुस नगरी काम गर्दा जनताले विपद्को सामना गर्नुपरे उलने बताए।

प्रकाशित मिति: १२:४७ बजे, सोमबार, असार २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्