जलमग्न काठमाडौं [फोटोफिचर]
लगातारको वर्षपछि उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेसहित मुख्य नदीसहित सहायक नदी किनारका बस्ती डुबानमा परेका छन्।काठमाडौं, असार २२ : शुक्रबारबाट लगातार वर्षा भएपछि काठमाडौं उपत्यका जलमग्न बनेको छ।
लगातारको वर्षपछि उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेसहित मुख्य नदीसहित सहायक नदी किनारका बस्तीहरु डुबानमा परेका छन्।
यस्तै, पानी जमेका अधिकांश सडकहरू लजमग्न बनेका छन्।
प्रकाशित मिति: १९:४२ बजे, शनिबार, असार २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हुम्लामा बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्युशनिबार, असोज १९, २०८१
आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने शनिबार, असोज १९, २०८१
दिपक सिलवालको अनसन अन्त्य, हवाई उद्धारबारे समिक्षाशनिबार, असोज १९, २०८१
‘कुनैपनि देशमाथिको हस्तक्षेप चाहँदैनौं’शनिबार, असोज १९, २०८१