गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार
घर माथिबाट अचानक पहिरो जाँदा पुरिएकी रुरुक्षेत्र, उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए।
गुल्मी, असार २२ : जिल्लाको रुरुक्षेत्र गाउँपालिका–३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीबितै उद्धार गरिएको छ।
घर माथिबाट अचानक पहिरो जाँदा पुरिएकी रुरुक्षेत्र, उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए।
उनले घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लागिएको बताए।
प्रकाशित मिति: १४:३४ बजे, शनिबार, असार २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार