Kathmandu Press

राप्तीमा बाढीमा फसेका २ जनाको उद्धार, १ जना वेपत्ता

लमही दूध बिक्रीका लागि गएका तीनजना मध्ये राजपुर गाउँपालिका २ का १८ वर्षीय राजकुमार यादव फर्किने क्रममा बेपत्ता भएका छन्।
राप्तीमा बाढीमा फसेका २ जनाको उद्धार, १ जना वेपत्ता

दाङ, असार २२ : दाङस्थित राप्ती नदीको बाढीमा फसेका २ जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन्। यस्तै, लमही नगरपालिका ७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेका १ जना भने वेपत्ता भएको बताइएको छ।

लमही दूध बिक्रीका लागि गएका तीनजना मध्ये राजपुर गाउँपालिका २ का १८ वर्षीय राजकुमार यादव फर्किने क्रममा बेपत्ता भएका छन्।

Hardik ivf

सुरक्षाकर्मीले राजपुर २ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरेका छन्।

प्रकाशित मिति: ११:२७ बजे, शनिबार, असार २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्