Kathmandu Press

मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने

शुक्रबार बसेको एमाले मधेश प्रदेश संसदीय दलको बैठकले जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंहलाई विश्वासको मत दिने निर्णय गरेको हो।
मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने

धनुषा, असार २१ : मधेश प्रदेशले मुख्यमन्त्री सतिशकुमार सिंहलाई नेकपा एमाले विश्वासको मत दिने भएको छ।

शुक्रबार बसेको एमाले मधेश प्रदेश संसदीय दलको बैठकले जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंहलाई विश्वासको मत दिने निर्णय गरेको हो।

Hardik ivf

यस्तै, बैठकले बजेटमा भएको त्रुटि संशोधन गरेर अगाडि बढ्ने र नयाँ सत्ता गठबन्धनअनुसार सरकारमा सहभागी हुने विषयमा छलफल भएको एमालेले जनाएको छ।

मुख्यमन्त्री सिंहले प्रदेशसभाबाट शनिबार विश्वासको मत लिँदैछन्।

प्रकाशित मिति: २०:०९ बजे, शुक्रबार, असार २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्