Kathmandu Press

प्रेम आले नेकपा एसको केन्द्रीय समितिबाट हटाइए

यसअघि नै आलोलाई केन्द्रीय सदस्यबाट हटाइएकाले उनको नाम सूचीमा नभएको पार्टी प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिए। आले महाधिवेशमै सहभागी छैनन्।
प्रेम आले नेकपा एसको केन्द्रीय समितिबाट हटाइए

काठमाडौं, असार २१ : प्रेम आले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा अटाउन असफल भएका छन्।

यसअघि पोलिटब्युरो सदस्य रहेका आलोनको समाजवादीले शुक्रबार सार्वजनिक ९३ जना केन्द्रीय सदस्यको सूचीमा छैन। पहिलेको पोलिटब्यूरो सदस्यहरूलाई राखेर बनाइएको केन्द्रीय कमिटीमा पनि आलेको नाम छैन।

Hardik ivf

यसअघि नै आलोलाई केन्द्रीय सदस्यबाट हटाइएकाले उनको नाम सूचीमा नभएको पार्टी प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिए। आले महाधिवेशमै सहभागी छैनन्।

आले डोटीबाट प्रतिनिधिसभामा निर्वाचित भएका आले पछिल्लो ८ महिनादेखि आफू पार्टी कामबाट निष्क्रिय छन्।

आफूलाई पार्टीप्रति रुची नभकाले महाधिवेशन बहिस्कार गरेको बताउँदै आलेले अब स्वतन्त्र भएर काम गर्ने बताए ।

प्रकाशित मिति: १८:०० बजे, शुक्रबार, असार २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्