Kathmandu Press

नेकपा एसको उम्मेदवारी दर्ता रोकियो, अध्यक्षमा सर्वसम्मतीकाे प्रयास

काठमाडौंमा जारी महाधिवशेनमा अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व खोज्न उम्मेदवारी दर्ता प्रक्रिाय रोकिएको हो। अहिले सहमतिबाट अध्यक्ष चयनका लागि प्रयास भइरहेको छ।
नेकपा एसको उम्मेदवारी दर्ता रोकियो, अध्यक्षमा सर्वसम्मतीकाे प्रयास

काठमाडौं, असार २० : नेतृत्व चयनमा सहमति खोज्न नेकपा एकीकृत समाजवादीको उम्मेदवारी दर्ता रोकिएको छ।

काठमाडौंमा जारी महाधिवशेनमा अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व खोज्न उम्मेदवारी दर्ता प्रक्रिाय रोकिएको हो। अहिले सहमतिबाट अध्यक्ष चयनका लागि प्रयास भइरहेको छ।

Hardik ivf

अध्यक्षका लागि माधवकुमार नेपाल र घनश्याम भुसालले दाबी गरेका छन्। सर्वसम्मत अध्यक्ष चयनका लागि नेपाल र भुसालबीच छलफल चलिरहेको जनाइएको छ।

नेपालले भुसाललाई वरिष्ठ कार्यकारी उपाध्यक्षमा बसिदिन आग्रह गरेका छन्। अध्यक्षबाहेक अरु पदमा पनि सहमतीको प्रयास भइरहेको छ।

यदी सहमति नजुटे प्रतिस्पर्धा खुला गरिने तयारी छ।

प्रकाशित मिति: १३:५६ बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्