Kathmandu Press

एमालले फिर्ता लियो सरकारलाई दिएको समर्थन, राजीनामा बुझाउन बालुवाटार जाँदै मन्त्रीहरू

समर्थन फिर्ता लिएसँगै एमालेका मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बालुवाटार जाँदैछन्।
एमालले फिर्ता लियो सरकारलाई दिएको समर्थन, राजीनामा बुझाउन बालुवाटार जाँदै मन्त्रीहरू

काठमाडौं, असार १६ : नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

समर्थन फिर्ता लिएसँगै एमालेका मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बालुवाटार जाँदैछन्।

Hardik ivf

कांग्रेस र एमालेबिच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति जुटेपछि यसअघि एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुधबारसम्म राजीनामा दिन आग्रह गरेको थियो।

प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले बुधबार समर्थन फिर्ता लिएको हो।

मन्त्रीहरुले राजीनामा बुझाउनुअघि मन्त्रीहरूले बालकोटमा एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए।

प्रकाशित मिति: १९:४४ बजे, बुधबार, असार १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्