सहकारी विकास बैंकका अध्यक्ष उप्रेती पक्राउ
उप्रेती बुधबार दिउँसो बालाजुबाट पक्राउ परेका हुन्। उप्रेतीविरुद्ध सहकारीको बचत हिनामिना गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो।
काठमाडौं, असार १६ : राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ।
उप्रेती बुधबार दिउँसो बालाजुबाट पक्राउ परेका हुन्। उप्रेतीविरुद्ध सहकारीको बचत हिनामिना गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो।
उनी आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक हुन्। उक्त सहकारी समस्याग्रस्त सहकारीका रुपमा घोषित गरिएको छ।
प्रकाशित मिति: १९:१० बजे, बुधबार, असार १९, २०८१
प्रतिक्रिया दिनुहोस्

-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)