Kathmandu Press

सरकारलाई दिएको समर्थन एमालेले आजै फिर्ता लिने

एमालेले दिउँसो ३ बजेपछि सरकारलाई दिएको समर्थन फिर्ताए लिएर मन्त्रीहरुको राजीनामा बारे निर्णय गर्ने एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए।
सरकारलाई दिएको समर्थन एमालेले आजै फिर्ता लिने

काठमाडौं, असोज १९ : माओवादी अध्यक्ष पुष्कपमल दाहला नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन नेकपा एमालेले आजै फिर्ता लिने भएको छ।

प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिन लगोको हो। मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई आजसम्म पदबाट राजीनामा गर्न आग्रह गरेको थियो।

Hardik ivf

एमालेले दिउँसो ३ बजेपछि सरकारलाई दिएको समर्थन फिर्ताए लिएर मन्त्रीहरुको राजीनामा बारे निर्णय गर्ने एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए।

कांग्रेस र एमालले नयाँ सरकार बनाउने सममति गरेपछि एमाले दाहाललाई दिएको समर्थन फिर्ता लिन लागेको हो। दुई दलबीच आलोपालो सरकार सहमति भएको छ। जसमा पहिलोपटक एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्ने छन्।

प्रकाशित मिति: १४:४० बजे, बुधबार, असार १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्