Kathmandu Press

सोह्रखुट्टेमा बीच सडकमै यसरी पर्‍याे खाल्डो [तस्बिरहरू]

बीच सडकमै ठूलो खाल्डोपछि आवागमन पनि प्रभावित भएको छ। दायाँ–बायाँ एक–एक लेन मात्रमा सवारी चलिरहेका छन्।
सोह्रखुट्टेमा बीच सडकमै यसरी पर्‍याे खाल्डो [तस्बिरहरू]

काठमाडौं, असार १९ : सोह्रखुट्टेमा मुख्य सडकमै ठूलो खाल्डो परेको छ। सोह्रखुट्टे–बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको हो।

बीच सडकमै ठूलो खाल्डोपछि आवागमन पनि प्रभावित भएको छ। दायाँ–बायाँ एक–एक लेन मात्रमा सवारी चलिरहेका छन्।

Photos-(16)-1719993634.jpg

Hardik ivf

सो खाल्डोमा पठाओ चालक विकास शाक्यको बा ५० प ३८२ नम्बरको मोटरसाइकल समेत खसेको थियो। मोटरसाइकल खाल्डोमा खसेर डुबे पनि मोरङ घर भई काठमाडौंको चाबहिल बस्दै आएका शाक्य सकुशल छन्।

मोटरसाइकललाई क्रेनले तानेर बाहिर निकालेको थियो।

Photos-(15)-1719993634.jpg

Photos-(19)-1719993636.jpg

Photos-(21)-1719993637.jpg

Photos-(10)-1719993632.jpg

Photos-(9)-1719993632.jpg

Photos-(2)(1)-1719993631.jpg

Photos-(1)(2)-1719993630.jpg

Photos-(7)-1719993632.jpg

Photos-(12)-1719993633.jpg

प्रकाशित मिति: १३:४६ बजे, बुधबार, असार १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्