Kathmandu Press

यस्तो छ केन्द्रिय समितिमा रविले लाइभ गर्न नदिएकाे रास्वपा महाचिव ढकालको प्रस्ताव [पूर्णपाठ]

‘झिँगासँग उडयो भने ‘गू’मा पुगिन्छ, मौरीसँग उड्यो भने ‘मह’मा । मलाई मौरीसँग उन मन छ, झिँगासँग होइन्,’ प्रस्तावमा उनले भनेका छन्, ‘हजुर झिँगासँग उड्न थालेको होकि भन्ने महसूस भइरहेको छ। मौरीसँग उडौं, जनतालाई मह खुवाऔं।’
यस्तो छ केन्द्रिय समितिमा रविले लाइभ गर्न नदिएकाे रास्वपा महाचिव ढकालको प्रस्ताव [पूर्णपाठ]

काठमाडौं, असार १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) महामन्त्री डा. मुकुल ढकालले बुधबारको केन्द्रिय समिति बैठकमा लिखित प्रस्ताव पेश गर्ने सूची थियो ।

तर, महासचिव ढकालले आफ्नो प्रस्तावमा ‘रविको पार्टी होइन, रास्वपाको पार्टी बनाउँ’ भनेर लेखेपछि सभापति रवि लामिछानेले उक्त प्रस्ताव बैठकमा लाइभ प्रशारण सहित पेश गर्नबाट महासचिव ढलकालाई रोकेका थिए।

Hardik ivf

सचिवलाय बैठकले केन्द्रिय समितिमा प्रस्ताव पेश गर्न अनुमति दिएपछि सभापति लामिछानेले ढकाललकाे प्रस्ताव लाइभ प्रशारण सहित पेश गर्न रोकेपछि महासचिव ढकालले सो प्रस्तास मिडियामार्फ सार्वजनिक गरेका छन्। प्रतिवेदनमा सभपाति लामिछानेविरुद्ध गुनासो गरेका छन्।

उनले प्रस्तावमा मार्फत लामिछानेले बोलेका सबैकुराको रेकर्ड राखेर जावाफ दिन पनि माग गरेका छन्। उनले सभापतिले बोलेका कुराको अभिलेखिकरणका लागि उपसमिति बनाउन पनि माग गरेका छन्।

‘झिँगासँग उडयो भने ‘गू’मा पुगिन्छ, मौरीसँग उड्यो भने ‘मह’मा । मलाई मौरीसँग उन मन छ, झिँगासँग होइन्,’ प्रस्तावमा उनले भनेका छन्, ‘हजुर झिँगासँग उड्न थालेको होकि भन्ने महसूस भइरहेको। मौरीसँग उडौं, जनतालाई मह खुवाऔं।’

यस्ताे छ ढकालकाे प्रस्ताव

प्रकाशित मिति: १३:१५ बजे, बुधबार, असार १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्