Kathmandu Press

कोरोना भाइरस बिरुद्धको खोपमा सफलता मिलेको चीनको दावी

काठमाडौं, चैत्र २३ : कोरोना भाइरस (कोभिड–१९) को खोपमा सफलता मिलेको चीनले दाबी गरेको छ ।

कोरोना भाइरसको खोप लगाइएका चिनियाँ स्वयमसेवकहर....

कोरोना भाइरस बिरुद्धको खोपमा सफलता मिलेको चीनको दावी

काठमाडौं, चैत्र २३ : कोरोना भाइरस (कोभिड–१९) को खोपमा सफलता मिलेको चीनले दाबी गरेको छ ।

कोरोना भाइरसको खोप लगाइएका चिनियाँ स्वयमसेवकहरुको पहिलो टोली स्वस्थ भएसँगै खोपमा सफलता मिलेको उसले दाबी गरेको हो । खोप लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको बेलायतबाट प्रकाशित हुने डेलीमेलले जनाएको छ।

उहानमा गरिएको उक्त पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वयमसेवक फिर्ता भएका हुन् यद्यपि उनीहरुलाई अरु ६ महिना निगरानीमा राखिने बताइएको छ । शुक्रबारसम्म १०८ जना स्वय्मसेवकहरुमध्ये १ जनाको सबै स्वास्थ्य परीक्षण ठीक रहेको जनाइएको छ ।

प्रकाशित मिति: ०८:०९ बजे, आइतबार, चैत २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्