कोरोना भाइरसको कारण फिलिपिन्सकी राजदूतको मृत्यु
काठमाडौं, चैत २१ : कोरोना भाइरस संक्रमणको कारण फिलिपिन्सकी राजदूत बर्नदिता क्याटल्लाको मृत्यु भएको छ।
लेवनानका लागि फिलिपिन्सकी राजदु....

काठमाडौं, चैत २१ : कोरोना भाइरस संक्रमणको कारण फिलिपिन्सकी राजदूत बर्नदिता क्याटल्लाको मृत्यु भएको छ।
लेवनानका लागि फिलिपिन्सकी राजदुत क्याटल्लाको बिहीबार ६२ वर्षको उमेरमा मृत्यु भएको फिलिपिन्सको वैदेशिक मामिला विभागले जनाएको छ।
२७ वर्षदेखि कूटनितिक सेवामा रहेकी क्याटल्ला घरेलु कामदारको अधिकारको बलियो पक्षधर हुन्।
लेवनानमा भाइरसको संक्रमणबाट राजदूतसहित १६ जनाको मृत्यु भएको छ भने चार सयभन्दा बढी संक्रमित छन्।
प्रकाशित मिति: १८:०५ बजे, शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
