Kathmandu Press

सुचना टाँसेर संसद बैठक स्थगित

काठमाडौं, चैत २१ : संघीय संसद प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। सरकारले कोभिड-१९ फैलन नदिन गरेको लकडाउनको कारण आजको बैठक बस्न नसकेको....

सुचना टाँसेर संसद बैठक स्थगित

काठमाडौं, चैत २१ : संघीय संसद प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। सरकारले कोभिड-१९ फैलन नदिन गरेको लकडाउनको कारण आजको बैठक बस्न नसकेको संघीय संसदका कार्यवहाक महासचिव गोपालनाथ योगीद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ।

आगमी बैठक चैत ३० गते आइतबार दिउँसो १ बजे बस्ने निर्धारण गरिएको छ। 

प्रकाशित मिति: १३:२५ बजे, शुक्रबार, चैत २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्