Kathmandu Press

मिडिया काउन्सिल विधेयकमाथि छलफल गर्न विधायन व्यवस्था समितिको बैठक बस्दै 

बैठक बुधबार दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने गरी बोलाइएको छ।
मिडिया काउन्सिल विधेयकमाथि छलफल गर्न विधायन व्यवस्था समितिको बैठक बस्दै 
Hardik ivf

काठमाडौं, असार ५ : राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्था समितिको बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने गरी बोलाइएको छ।

समितिले बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल गर्ने सम्भावित कार्यसूचीमा जनाएको छ । 
 

प्रकाशित मिति: ०७:४९ बजे, बुधबार, असार ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्