ईद मुवारक ! [फोटोफिचर]
बकर इदका अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेकाे छ।![ईद मुवारक ! [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/cover-1718601172.jpg)
काठमाडौं, असार ३ : मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद (इदुल जोहा) पर्व मनाइरहेका छन्। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक परम्परा छ।
मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेकाे छ।
1688024420.jpg)
अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी -बली_ दिएका छन्। कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ। एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता रहेका छ।

-1718601175.jpg)
(1)-1718601173.jpg)

(1)-1718601174.jpg)


-1718601174.jpg)
-1718601158.jpg)
-1718601176.jpg)
(1)-1718601174.jpg)
(1)-1718601172.jpg)


-1718601177.jpg)
-1718601176.jpg)
प्रकाशित मिति: ११:०२ बजे, सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
