Kathmandu Press

वडाध्यक्षहरुको बहिस्कारपछि काठमाडौं महानगरको नगरसभा स्थगित

बैठक सुरु हुनासाथ महानगर प्रमुख बालेन शाह बालेनले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यलाई पाँच मिनेटभित्र नाम टिपाउन समय दिएका थिए।
वडाध्यक्षहरुको बहिस्कारपछि काठमाडौं महानगरको नगरसभा स्थगित

काठमाडौं, असार २ : वडाध्यक्षहरूले बहिस्कार गरेपछि काठमाडौं महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ।

वडाध्यक्षहरूले बहिस्कार गरेपछि नगरसभा बैठक असार १० गतेसम्मका लागि स्थगित गरिएको हो।

Hardik ivf

बैठक सुरु हुनासाथ महानगर प्रमुख बालेन शाह बालेनले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यलाई पाँच मिनेटभित्र नाम टिपाउन समय दिएका थिए।

त्यसपछि केही जनप्रतिनिधिले बैठक बहिष्कार गरे। लगत्तै मेयर बालेनले नगरसभा बैठक स्थगित गरे।

प्रकाशित मिति: १३:२१ बजे, आइतबार, असार २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्