रक्षामन्त्री पोखरेल र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं, चैत २० : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा....

काठमाडौं, चैत २० : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार रक्षामन्त्री पोखरेल र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्।
अधिवक्ता त्रिपाठीले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट खरिद गर्दा अनियमितता भएको उजुरीमा दाबी गरेका छन्।
प्रकाशित मिति: २०:३४ बजे, बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











